सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: aashirwad chhetri

आशीर्वाद र अश्विनी अभिनीत साङ्गीतिक प्रस्तुति ‘नौ डाँडा काटेर’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर सुन्न सकिन्छ। गीतका मर्मस्पर्शी शब्दहरू प्रताप शाहीले कोरेका हुन् भने सङ्गीतकार सुवास पुन मगर हुन्। गीतको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com