सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: alex paras

‘ऊनको स्वीटर’को सफलता, दर्शकसँग केक काट्दै सेलिब्रेसन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com