सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: anajana baraili

‘ महाभोज ’ को छायाङ्कन सम्पन्न , रिलिज कहिले ?

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  दिनेश राउतको निर्देशनमा बनिरहेको नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो । यो चलचित्रको छायाङ्कन गत

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com