सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो चलचित्र ‘ड्रिम्स’ रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन