सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कृतिमा आधारित चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ८ सेकेन्ड समय रहेको ट्रेलरमा सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई चलचित्रको ट्रेलरले बताउछ । तत्कालीन समाजको परिवेश सुहाउँदो प्रस्तुति ट्रेलरमा चित्रण गरिएको छ