सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् । पोस्टरले सिनेमा ग्रामीण