सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: aryan sighdel

‘महाभोज’ हेरेका दर्शकको बलियो प्रतिक्रिया, सेलिब्रेटीहरू पनि प्रशंसामा खुले

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली मौखिक प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा बढोत्तरी हुने अपेक्षा लिइएको छ । सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com