सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: ashok darji

चलचित्र ‘पार्वती’ को ‘नौतुना रेलैमा’ ले मच्चायो टिकटकमा धुम, ३० हजारभन्दा बढी भिडियो बने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नीता ढुङ्गाना निर्देशित बहुप्रतिक्षित नेपाली चलचित्र ‘पार्वती’को चर्चित गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। केही समयअघि ओएसआर डिजिटल युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन्। गीत टिकटकसँगै फेसबुक, युट्युबलगायतका प्लेटफर्ममा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com