सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिवरात्रीको अवसरमा बुधबार सिनियर निर्माता,निर्देशक,कलाकार अशोक शर्माको निर्देशनमा चलचित्र ‘डबल ट्रिपल’ औपचारिक घोषणा गरेका छन् । चलचित्रबारे जानकारी दिँदै शर्माले सामाजिक संजालमा लेखेका छन्,- ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’ उक्त पोस्टमा शर्माले शीर्षक र कलाकारबारे जानकारी गराएका छन्