सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ऋषिराज आचार्य लिखित,निर्मित अनि निर्देशीत चलचित्र ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । हालै सार्वजनीक चलचित्रको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ण पाँच