सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘ज्वाईसाब ‘ फेम निर्देशक वसन्त निरौलाले आगामी दशैँ लक्षित गर्दै चलचित्र ‘दशमी’ लिएर आउने पक्का भएको छ । चलचित्र ‘दशमी’ मा अभिनय गर्ने कलाकारको चयनक्रम जारि रहेको तर चलचित्रलाई आगामी दशैं मा प्रदर्शन गर्ने निर्देशक निरौलाले पक्का गरेका छन् । अब