सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रमा रहेको क्यारेक्टरलाई प्रस्तुति दिंदै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सीताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा