सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली अभिनेता,निर्माता बिक्रम डि.जोशीले निर्माण गरेको अंग्रेजी चलचित्र ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डस्–२०२५ मा मनोनीत भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको नयाँ चलचित्र ‘कामा’ वेस्ट इन्डिपेन्डेन्ट फिल्म क्याटागोरीमा मनोनित भएको हो । गत मार्च दोश्रो साता