सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसमा चलचित्रलाई विश्वभरबाट हेर्न सकिन्छ । गत वर्ष नेपालमा रिलिज भएको यो चलचित्र उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो । यो चलचित्रले संयुक्त राज्य