सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा चलचित्रका प्रमुख