सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’ बुवा र छोरीसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन् । छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी चलचित्र ‘मिरमिरे’ले भन्ने दयाहाङ बताउँछन् । यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा