सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए । दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी