सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: dinesh dc

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भए । समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com