सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक बर्षको ‘गाईजात्रा’लाई लक्षित गर्दै हास्यव्यङ्ग्य सामाग्री बजारमा ल्याउने गर्छन् । यस्तैमा यो बर्ष पनि उनले नेताहरुलाई व्यङ्ग्यको झटारो प्रहार गर्दै गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन् । ‘मिसन नौटंकी’मा उनले देशमा सबैको