सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: hindi movie

सुपरस्टार कमल हासनको फिल्म ‘इन्डियन २’ को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भारतीय साउथ इंडस्ट्री निर्देशक शंकरद्वारा निर्देशित तथा सुपरस्टार कमल हसन स्टारर फिल्म ‘इन्डियन २’ को एक्सन दृश्यले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ । कमल हसनको फिल्म ‘इन्डियन २’को ट्रेलर हेरेर दर्शकहरु चलचित्र भवनमा सिनेमाको लागि प्रतिक्षारत रहेका छन् । इन्टरटेनमेन्ट इंडस्ट्रीको सुपरस्टार

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com