सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोलि शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्रका लागि देशभरका हलमा बुकिङ खुला भएको छ । चलचित्रका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १०