सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट प्रद्रशनमा आउने चलचित्र ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको चलचित्रको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार चलचित्रका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो