सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन्, भने देबेश राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । करण