सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: karishma manandhar

चलचित्र ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठको एक्सन अवतार

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबारफिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा चलचित्रको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com