सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुन १४ गते अर्थात भोलि बुधवार महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मायावी’ को सोमवार साँझ कीर्तिपुरको ‘कीर्तिपुर सिने प्लेक्स ‘ मा भव्य प्रीमियर शो राखिएको थियो । चलचित्रको प्रीमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमाल बुधवार साँझ कीर्तिपुरमा आयोजित दिवाकर भट्टराईद्वारा