सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: kiran kc

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोष्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। नेपाली टेलिभिजन दर्शकमाझ निकैनै लोकप्रिय पत्र ‘हरिबहादुर’को झल्को दिने पोस्टरमा उनलाई एक निलो ट्याङ्का बोकी रहेको देख्न सकिन्छ। कालो इस्टकोट, रातो टि-शिर्ट, रातो टोपी र ट्राउज़र लगाएका उनीले काधमा झोला

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com