सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘सतीदेवी’को आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् । लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि