सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरु सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ष्ठ, बिशिष्ठ बिशिष्ठ अतिथी बरिष्ष्ठ संगीतकार