सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर दुई ब्लकबस्टर चलचित्रहरू ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै चलचित्रले नेपाली समाजका गहिरा