सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिप प्रालिको ब्यानरमा बनिरहेको चलचित्र ‘जनै हराएको बाहुन’ ले प्रदर्शन मिति तय गरेसंगै, अब चलचित्रमा विजय बराल र मनिष राउतसंग जोडी बाध्न मिरुना मगर र केकी अधिकारी अनुबन्धित भएका छन् । चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते प्रदर्शन हुने