सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान गरिएको छ। अघिल्लो वर्षदेखि सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर बुधबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा