सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: monika thapa

सुरक्षा पन्त अभिनीत चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com