सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ । केशव पाण्डेको डेव्यु निर्देशनमा,