सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही कार्तिक ३० गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ४ मिनेटको ट्रेलर चलचित्रका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । सामाजिक सञ्जालबाट भेटिएका नाजिर