सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: narendra maharjan

नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ भव्य रुपमा सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ शनिवार भव्य रुपमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ थिए । त्यसैगरी अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com