सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – छविराज प्रोडकसन को साथै शिल्पा पोख्रेलको प्रस्तुति रहेको २०७४ सालमा निर्माण भएको चलचित्र ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने चलचित्र ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ । छविराज प्रोडक्सन र गुण सिनेमा