सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: neeti shah

‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशकको चलचित्र ‘कोशेढुंगा’ मा नीति शाहको आगमन 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपाली चलचित्र बक्स अफिसमा ईतिहास रच्न सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘कोशेढुंगा’ निर्देशनको घोषणा गरे संगै, उनको यस चलचित्रमा कलाकारहरुको लाईनअप बलियो भैरहेको छ । निर्देशक पौडेलले केहि समय अगाडी चलचित्र ‘कोशेढुंगा’ को सामाजिक संजाल मार्फत थिम

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com