सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘परान’ले आज आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान चलचित्र हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका