सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: parixa limbu

आर्यन र परीक्षा ‘होस्टेल ३’ मा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता आर्यन सिग्देल ‘होस्टेल ३’ चलचित्रमा महत्त्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनेछन्। निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त हुँदा पनि आर्यनले ‘होस्टेल ३’मा काम गर्न लागेकोमा खुसी देखिए। “उहाँले निभाउने ‘वार्डेन’को भूमिका चलचित्रको मेरुदण्ड हो। यस अघि पनि ‘होस्टेल’ शृङ्खलामा वार्डेनको भूमिका चर्चित

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com