सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: pradeep khadka

 चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर,विजय लामाको लुक्स सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई बृद्द गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com