सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: pradip khadka

प्रदीप र सनिशाको ´शुभ विवाह` को निर्माण घोषणा,कलाकार र प्राविधिकको ठूलो टोली

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘शुभ विवाह’को घोषणा भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत चलचित्रको मुख्य कलाकार तथा प्राविधिक टिमलाई चिनाएको हो। साथै चलचित्रको ब्यानर पनि घोषणा गरिएको छ। व्यानरको नाम प्रियादर्शन फिल्मस् राखिएको छ। प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com