सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक तथा दोहोरी गायक प्रकाश कटुवाल यस्तो शब्दसहित आफ्नो नयाँ गीत ‘घोडा चढेर’ लिएर दर्शकमाझ आएका छन् । यो गीतको भिडियोलाई गायक कटुवालले आफ्नै प्रकाश कुटवाल अफिसियल युट्युव च्यानलबाट रिलिज गरेका हुन् । काँठो भाकाको