सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पत्रकारिता क्षेत्रमा चार दसक पार गरिसकेका वरिष्ठ पत्रकार प्रकाश सुबेदीलाई धेरैले “चिप्ल्याउने अन्कल” भनेर समेत चिन्ने गरेका छन् । थुप्रै कलाकार , चलचित्रकर्मी र दर्सक बिचको पुल बनेर “रजतपट” मर्फत फिल्म र कला सम्बन्धि आफ्नो अभिव्यक्ति दिने सुबेदीलाई ज्यान मर्ने धम्कि आएको