सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोक र आधुनिक संगीतको समिश्रणमा तयार पारिएको गीत “वरको छायाँले” सार्वजनिक भएको छ। कवि तथा गीतकार नारायण नेपालको सुमधुर शब्द, सूर्य राई दनुवारको उत्कृष्ट संगीत, र सञ्जय हमालको संगीत संयोजनमा सिर्जना गरिएको यो गीतले नेपाली संगीत क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको