सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्। यहि बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना आचार्य ‘मुन्नी’ र निमेश जंग थापा फिचर्ड रहेका छन्। निमेशले नै कोरियोग्राफी गरेको भिडियो