सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: pushkar gurung

फागुन ९ गते रिलिज हुने ‘ताण्डवम्’को पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जुनिम गहतराजको निर्देशनमा भएको चलचित्र ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै सिनेमा फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com