सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज जेठ ९ गते शुक्रवारदेखि नयाँ नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ यानी महानायक राजेश हमालले करिव आठ वर्षपछि यही चलचित्र मार्फत रजतपटमा पुनरागमन गरेको चलचित्र देशव्यापीरुपमा प्रदर्शनमा आएको छ । महानायक राजेश हमालको रजतपटमा पुनरागमनका कारण दर्शक पनि उत्साहित छन् । त्यसैले पनि