सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारंग’ को हिजो भव्य समारोहबिच काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको थियो । प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दैअभिनेत्री ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो परिवर्तन दिएको बताएकी छन् । प्रिमियर शो पछि सञ्चारकर्मीहरसँग