सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: rishi raj acharya

महिला पात्र केन्द्रीत चलचित्र ‘द्रौपदी’को गीत ‘कर्णाली काटौला’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्र ‘द्रौपदी’ को  गीत ‘कर्णाली काटौला’ सार्वजनिक भएको छ । रवी ओड र इन्द्रकला राईको अवाज रहेको गीतको शब्द ऋषिराज आचार्यले लेखेका छन् भने संगीत् रवी ओडको रहेको छ । मायाप्रेम भाव रहेको गीत सुन्दा  सुमधुर  लाग्छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com