सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हाँस्य प्रधान समाजीक कथानक चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको चलचित्रको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा खिचीने जानकारी निर्देशक राजु गिरीले दिएका छन् । लक्ष्मण सुवेदीको लेखन